गोरखामा कुलोको निहुँमा भाइमाथि खुकुरी प्रहार, दाइ पक्राउ

गोरखामा कुलोको निहुँमा भाइमाथि खुकुरी प्रहार, दाइ पक्राउ

प्रहरीका अनुसार गोरखा नगरपालिका–३ घलाङस्थित राटमाटेका बाबुकाजी बस्नेतले भाइ खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका हुन्…