विपिनको शव पर्खेर बसिरहेका छन् आफन्त र छिमेकी, लक्ष्मी पूजा पनि गरेनन्

विपिनको शव पर्खेर बसिरहेका छन् आफन्त र छिमेकी, लक्ष्मी पूजा पनि गरेनन्

इजरायल-हमास युद्धको शिकार भएका विपिन जोशीको शव नेपाल ल्याइएको छ। सोमबार दिउँसो इजरायलबाट त्रिभुवनविमानस्थलमा ल्याइएको शवमाथि…