प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नेपाल सरकारको नीति एकदमै सहयोगी छ

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नेपाल सरकारको नीति एकदमै सहयोगी छ

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन समस्या छैन। एफडीआईसम्बन्धी नेपाल सरकारको नीति एकदमै सहयोगी छ।यसमा…
आज राइजिङ नेपाल समिटमा सम्बोधन गर्दै विद्या भण्डारी, प्रचण्ड-मीनेन्द्र रिजाल प्रत्यक्ष संवाद

आज राइजिङ नेपाल समिटमा सम्बोधन गर्दै विद्या भण्डारी, प्रचण्ड-मीनेन्द्र रिजाल प्रत्यक्ष संवाद

नेपालखबरको १०औँ वार्षिकोत्सवको अवसरमा आज ‘राइजिङ नेपाल समिट-२०२५’ हुँदै छ।समिटको पहिलो संस्करणमा ‘लगानीको ढोका खोल्दै,…
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । Read news on OnlineKhabar.com
प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ :  देउवा

प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ :  देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने…