रसुवागढी बाढीमा डुबेका २६ कन्टेनर निकालियो, सडक ९० प्रतिशत खुल्यो

रसुवागढी बाढीमा डुबेका २६ कन्टेनर निकालियो, सडक ९० प्रतिशत खुल्यो

स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम सम्पन्न भएको छ।बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब…