Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ। सो पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरूले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह ...

Continue reading

तराई मधेस लोकतान्त्रिक पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचन मुलुकको वर्तमान जटिल परिस्थितिको सहज निकास भएको जनाएको छ। सो पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले आज प्रेस विज्ञप्ति जारी गर्दै मुलुकलाई सहि दिशादिन मधेस, थारुहट र आदिवासी जनजातिसहित संघीयतावादी शक्तिहरूबीच एकताको लागि ...

Continue reading

राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणको लागि देशैभरिबाट आवेन आह्वान गरेको छ। राष्ट्रिय सीप परीक्षण समिति प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मातहतको संस्था हो। समितिले आज सूचना जारी गर्दै सहुलियत शुल्कमा पूर्व सिकाइको मान्यतामा आधारित सीप परीक्षणमा सहभागी हुन चाहनेहरूबाट आवेदन ...

Continue reading

नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जिल्लाबाट छनौट हुने १० जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन्।५ जना खुल्ला प्रतिनिधिका लागि ४१ जना,३ जना महिलाका लागि ९ जना, ...

Continue reading

नबिल बैंक र नेपाल इन बिजनेस ग्रोथ अड्भाइजर्स (एनआईबी–जीए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ।साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर ...

Continue reading

तीन दिनअघि बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भयो। जसले बलिउड उद्योगसहित फ्यानहरूलाई मर्माहित बनाएको छ।यसैबीच, धर्मेन्द्रको निधन भएको तीन दिनपछि श्रीमती हेमा मालनीले भावुक स्टाट्स लेखेकी छन्। धर्मेन्द्रसँग बिताएका केही अविस्मरणीय क्षणका तस्बिरहरू सेयर समेत गरेकी छन्।उनले धर्मेन्द्रलाई सम्झिँदै आफ्नो मनको ...

Continue reading

सुदूरपश्चिम रोयल्सले लुम्बिनीविरुद्ध जितका लागि १४४ रनको लक्ष्य पाएको छ। लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्ससामु जितका लागि १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ...

Continue reading

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गरिनुपर्ने समय आज मंसिर १० गते सकिँदै छ।उक्त चुनावमा भाग लिन चाहने राजनीतिक पार्टीले आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ...

Continue reading

जेनजी अगुवा मिराज ढुंगानालाई अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले किन र कसका लागि सडकमा आउनुभएको भनी प्रश्न गरेका छन्। मंगलबार सिंहदरबार गेटअगाडि भेला भएर प्रदर्शन गर्दा प्रहरीले हटाएका मिराजको समूहलाई उपार्जुनले यस्तो प्रश्न गरेका हुन्।उनले सामाजिक सञ्जालमा लेख्दै हिजो आउनुपर्ने बेला ...

Continue reading

राप्रपा नेपालले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। पार्टीको काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेपछि मंगलबार औपचारिक रूपमा दर्ता प्रक्रिया सम्पन्न गरिएको हो।दल दर्ताका लागि ...

Continue reading

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको एकता सन्देश सभाले आगामी निर्वाचनका लागि दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।उनका अनुसार, सभाले पार्टी एकता दृढ रहेको देखाउने मात्र नभई जनस्तरबाट पनि राजनीतिक प्रक्रिया र निर्वाचनको पक्षमा सक्रिय ...

Continue reading

प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पनि दल दर्ताको निवेदन पेस गरेको छ। आज मंगलबार निर्वाचन आयोग पुगेर एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्।  यसअघि सोमबार राष्ट्रिय निर्वाचन प्रयोजनका ...

Continue reading

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न हालसालै जारी गरिएको बोनस सेयर वितरणपछि कायम हुने सेयरबराबर हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो। शतप्रतिशत निष्काशनबाट संकलित बाँकी रकमले ...

Continue reading

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत २ दिन मात्र बाँकी छ। निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार अब निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आज मंसिर ९ ...

Continue reading

नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनाेटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। पार्टी स्थयी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार साेमबार साँझ विभागको भर्चुअल बैठक बसेको थियाे। साे बैठकले केही निर्णयहरू गर्दै पाँच बुँदे निर्देशन ...

Continue reading