एक करोड भ्रष्टाचारका अभियुक्त पूर्वमुख्यमन्त्री सोडारी धरौटीमा छुटे

एक करोड भ्रष्टाचारका अभियुक्त पूर्वमुख्यमन्त्री सोडारी धरौटीमा छुटे

भ्रष्टाचार मुद्दाका अभियुक्त एवं सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी धरौटीमा छुटेका छन्।गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग…