Posted inSamachar
भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ)
भारतीय प्रदेश उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित हर्सिलनजिकैको धराली क्षेत्रमा मंगलबार दिउँसो आएको भीषण बाढी-पहिरोका कारण ठूलो मात्रामा जनधन क्षति…
