पदको टुंगो नभएका मधेसका मुख्यमन्त्रीले सार्वजनिक गरे किसानलाई राहत र युवालाई भत्ता दिने योजना
आफ्नै पदको टुंगो नभएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। यादव नेतृत्वको सरकारको वैधानिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुने सम्भावना छ। यसअघि नै सर्वोच्च अदालतले उनलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएको थियाे। सर्वोच्चको ...
Continue reading