रसुवाको भोटेकोसीमा फेरि ठूलो बाढी, तिब्बत क्षेत्रमा हिमताल फुटेको आशंका

रसुवाको भोटेकोसीमा फेरि ठूलो बाढी, तिब्बत क्षेत्रमा हिमताल फुटेको आशंका

रसुवाको भोटेकोसी नदीमा गएराति फेरि ठूलाे बाढी आएको छ। गएराति दुई बजेदेखि भोटेकोसीमा ठूलो बाढी आएको हो।…