Posted inSamachar
संसारले हेरेको ‘पूर्णबहादुरको सारङ्गी’ विजय बरालकी आमाले यसकारण हेरिनन् (भिडिओ)
‘कहिले असफलताका गल्लीहरूमा बेरोजगारीले पिसिन्छौकहिले सहरको चिसो भुइँमाएक्लोपनले बेस्सरी अँठ्याउँदा बियरको भिटामिन बनेर मिसिन्छौलाखे मार्गमा मेरै निरीह…
