हलेसी-जयराम सडक ११ घण्टापछि खुल्यो

हलेसी-जयराम सडक ११ घण्टापछि खुल्यो

अविरल वर्षाका कारण पहिराे खसेर अवरुद्ध  मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा…