Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

Welcome to Nepal.al

Ask questions and get answers on anything related to Nepal.

About Us Join Now

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले भदौं २३ र २४ को आन्दोलनपछि अरु दलका नेताहरू लुकेको तर आफूहरूले निकास निकालेको बताएका छन्।अरु दलका नेता लुकेको अवस्थामा आफू र पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग लामो संवादपछि राजनीतिक निकास निकालेको उनले ...

Continue reading

हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर' शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमान राजभण्डारीको सम्झना गरिने भएको छ।संयोग भनौं शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्म दिन पनि हो। पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा ...

Continue reading

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता प्रकाश शाहले एमाले अध्यक्ष केपी ओलीको अहङ्कारले नेकपा एमालेमा पहिरो गइरहेको बताएका छन्। नेकपाले सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले ओलीको अहङ्कारका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको आरोप लगाएका हुन्। एमालेका पूर्वकेन्द्रीय ...

Continue reading

भारत-नेपाल डिसाबिलिटी क्रिकेट शृंखलामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। शुक्रबार १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो। नेपाली टोली आइतबार भारतको हरियाणा प्रस्थान गर्नेछ। नेपाली टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवि धाबी, रिन्केश कुर्मी, ...

Continue reading

दिल्ली प्रहरीको अपराध शाखाले शुक्रबार क्यानडाको लुधियानामा रहेको हास्य कलाकार कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीकाण्डको सन्धिग्दलाई पन्जाबको लुधियानाबाट पक्राउ गरेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनको नाम बन्धुमान सिंह सेखोन हो। उनी ग्याङ्स्टर गोल्डी ढिल्लन गिरोहका प्रमुख ह्यान्डलर हुन्। Read the news ...

Continue reading

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। जारी एनपीएलमा टस जितेर पहिले ब्याटिङ रोज्ने कर्णाली दोस्रो टोली हो। ...

Continue reading

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ। सो पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरूले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह ...

Continue reading

मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’ प्रदर्शन राइट अष्ट्रेलिया र न्युजिल्याण्डक बिक्री भएको छ। यस फिल्मलाई मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो।यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए। उनका ...

Continue reading

बुधबारको विनासकारी आगलागीबाट यतिबेला हङकङ शोकमग्न छ। शुक्रबार दिउँसोसम्मको पछिल्लो विवरणअनुसार हालसम्म एक अग्निनियन्त्रकसहित १२८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने थप १६ जनाको शव निकाल्ने प्रयास जारी छ।त्यस्तै, १२ अग्निनियन्त्रकसहित ७९ जना घाइते अवस्थामा छन् भने दुई सय जनाको ...

Continue reading

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज खेलिरहेका छन्। टस जितेर पहिले फिल्डिङ रोजेको चितवनले अहिले जितका लागि १४३ रनको लक्ष्य पछ्याइरहे पनि दबाबमा देखिएको छ। ९.२ ओभर सकिँदा चितवनले ५ विकेट गुमाइसकेको छ भने ५० रन ...

Continue reading

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ। फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले चैत २७ गतेलाई रिलिज मिति तोकेको हो। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको सार्वजनिक गरिएको फर्स्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की फिचर्ड छन्। चिटिक्क पारेर ...

Continue reading

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन्।शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गरे। आफूले ...

Continue reading