Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

Welcome to Nepal.al

Nepal.al provides comprehensive information on Nepal, covering news, current affairs, culture, lifestyle, tourism, business, and the Nepal Stock Exchange. Ask questions and get answers on any topic related to Nepal. Explore FAQs, articles, reviews, videos, and analysis to stay informed, discover local insights, and connect with everything happening in Nepal.

About Us Join Now

नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ। प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो।पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत पुगिने सिद्धगुफाको प्रचारप्रसार गर्न सकिए धेरै पर्यटक भित्र्याउन सकिने बन्दीपुर ...

Continue reading

एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमा ‘हर्ष’ आज (शुक्रबार) देखि प्रदर्शनमा आएको छ। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले शुक्रबारको बिहानी शोमा पनि प्रशंसा पाइरहेको छ। देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको सिनेमामा पारिवारिक कथा छ।बुधबार आयोजित प्रिमियर शोमा प्राप्त प्रतिक्रियाले निर्देशक शिव रेग्मी हर्षित देखिएकी ...

Continue reading

काठमाडौं गोर्खाजले चितवनविरुद्ध सुरुवातमा नै दुई विकेट गुमाएको छ। नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भइरहेको पहिलो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौंले लगातार विकेट गुमाएको हो। दोस्रो ओभरमा काठमाडौंका आकाश त्रिपाठी रन आउट र तेस्रो ओभरमा रसिद खान रवि बोपाराको हातबाट क्याचआउट भएका हुन्। चौथो ओभर ...

Continue reading

एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरुले डिशहोम गो एपमार्फत हाल भईरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् । ग्राहकले एनपीएल दोस्रो संस्करणका ...

Continue reading

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ६.५ डिग्री सेल्सियसमा झरेको छ।यसअघि आजै बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे पुन: मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाले हरेक बिहान ...

Continue reading

यसै हप्ता श्रीलंकामा आएको भीषण बाढी-पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्।विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार, चिया बगान जिल्ला बदुल्लामा राति पहिरोमा २१ जनाको मृत्यु भएको हो।सामाजिक सञ्जालमा रहेका भिडिओमा बाढीले घरहरू ...

Continue reading

काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले केही बेरमा सुरु हुने खेलमा चितवन राइनोजविरिुद्ध काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ रोजेपछि काठमाडौँले ब्याटिङ गर्ने भएको छ। काठमाडौँले ...

Continue reading

सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ। तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको ...

Continue reading

विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) एकताको दिशामा अगाडि बढेको छ। दुई फरक नेतृत्वमा सञ्चालन भइरहेका संस्थाहरू दश बुँदे सहमति गर्दै एकताबद्ध हुन सहमत भएका हुन्।आगामी आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा एकताको औपचारिक घोषणा गरिने एनआरएनएका एक केन्द्रीय ...

Continue reading

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ। यादवको नियुक्तिविरुद्ध कृष्णप्रसाद यादव, अर्जन शाह र रकीप्रसाद साहले सर्वाेच्चमा छुट्टाछुट्टै रिट दिएका थिए। तीनवटै रिटलाई एकसाथ राखेर सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा हिजोदेखि पूर्ण ...

Continue reading

शंकर ग्रुपअन्तर्गतको जगदम्बा ओभरसिज प्रालिले नेपालमा बिक्री वितरण गर्दै आइरहेको इलेक्ट्रिक डिभाइसमा राखेर तान्नु पर्ने विशेष प्रकारको चुरोट आयातमा आधाभन्दा बढी राजस्व छली गरेको पाइएको छ।जगदम्बा ओभरसिजले भन्सार विभागका कर्मचारीहरूसँग सेटिङ मिलाएर भन्सार विभागको आशिकुडा प्रणालीमै छेडखानी गरी चालू आर्थिक ...

Continue reading

हुलाकी राजमार्ग निर्देशनालयले चितवनको माडी ठोरी सडक खण्डमा पर्ने पातरी खाेलाको पुल निर्माण ठेक्का अन्त्य गरेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले आज सूचना जारी गर्दै पुन निर्माणको ठेक्का अन्त्य गरेको जानकारी दिएको हो। पुल निर्माणको लागि पटकपटक म्याद थप गर्दा पनि ...

Continue reading