Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

Welcome to Nepal.al

Nepal.al provides comprehensive information on Nepal, covering news, current affairs, culture, lifestyle, tourism, business, and the Nepal Stock Exchange. Ask questions and get answers on any topic related to Nepal. Explore FAQs, articles, reviews, videos, and analysis to stay informed, discover local insights, and connect with everything happening in Nepal.

About Us Join Now

काठमाडौँका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ। सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय, काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको ...

Continue reading

बुधबार ह्वाइट हाउसनजिकै भएको आक्रमणमा घाइते भएकी महिला नेसनल गार्ड सारा बेकस्ट्रोमको मृत्यु भएको छ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उनको मृत्यु भएको जानकारी दिएका हुन्। ट्रम्पले भने, ‘सारा अब हामीसँग छैनन् र उनका आमाबाबु स्तब्ध छन्। बेकस्ट्रोम एक प्रतिभाशाली नेसनल गार्ड थिइन्।’.@POTUS announces that ...

Continue reading

सुनसरीमा तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ।दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ...

Continue reading

बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ। बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो। बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ। नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने ...

Continue reading

उज्यालो नेपाल पार्टीले यही मंसिर १९ गते घोषणा सभा गर्ने भएको छ। पार्टी घोषणा सभाको सम्बन्धमा आवश्यक जानकारी दिने उद्देश्यले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्न लागिएको सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले जानकारी दिए। ‘हाम्रो पार्टीको घोषणा सभा यही मंसिर १९ गते गर्ने ...

Continue reading

राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणको लागि देशैभरिबाट आवेन आह्वान गरेको छ। राष्ट्रिय सीप परीक्षण समिति प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मातहतको संस्था हो। समितिले आज सूचना जारी गर्दै सहुलियत शुल्कमा पूर्व सिकाइको मान्यतामा आधारित सीप परीक्षणमा सहभागी हुन चाहनेहरूबाट आवेदन ...

Continue reading

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज (शुक्रबार) धनगढीमा सन्देश सभा गर्दै छ।सभामा नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधव नेपाल र भीम रावललगायतका नेताहरू सभामा सहभागी हुनेछन्। पार्टीले देशका विभिन्न प्रदेशमा सन्देश सभा गर्ने योजना बनाएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत ...

Continue reading

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, च्याउ, आलु, फर्सी, बन्दासहितका तरकारीको मूल्य घटेको छ। डल्ले च्याउको मूल्य किलोमै ४० रुपैयाँसम्म घटेको छ। तर, लौका, ब्रोकाउलीसहितका केही ...

Continue reading

ताजिकिस्तानले आफ्नो सीमा क्षेत्रमा अफगानिस्तान क्षेत्रबाट गरिएको ड्रोन आक्रमणमा चिनियाँ कम्पनीका तीन कर्मचारी मारिएको दाबी गरेको छ।विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी ड्रोन हमला आफ्नो खातलान प्रान्तको सीमा क्षेत्रमा भएको बताएको हो। यस आरोपमा अफगानिस्तानबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन, यद्यपि यसविरुद्ध चीनले ...

Continue reading

हङकङको ताईपोस्थित वाङफुक कोर्टमा बुधबार भएको भीषण आगलागीमा एक अग्निनियत्नत्रकसहित मृत्यु भएकाको संख्या ९४ पुगेको छ।यस्तै घटनामा ११ अग्निनियन्त्रकसहित ७६ जना घाइते भएको र अझै ५६ जना अस्पतालमा रहेको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ। बीबीसीका अनुसार अझै करिब ३०० जना बेपत्ता रहेको पनि रिपोर्ट ...

Continue reading

नेकपा एमालेको दोस्रो शक्तिशाली पद महासचिव हो। अध्यक्ष कार्यकारी हुँदा संगठन र समग्र मोर्चा महासचिवले हेर्ने गर्छन्। अझ महासचिवलाई उत्तराधिकारी पद पनि भन्ने गरिन्छ। भूमिगत कालदेखि लामो समय एमालेमा महासचिव नै कार्यकारी पद थियो। अध्यक्षात्मक प्रणालीमा गएपछि पनि महासचिवलाई सांगठनिक पकड ...

Continue reading

ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ बनाउने घोषणा गरेका हुन्।निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन्।२६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ। ...

Continue reading