Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

Welcome to Nepal.al

Nepal.al provides comprehensive information on Nepal, covering news, current affairs, culture, lifestyle, tourism, business, and the Nepal Stock Exchange. Ask questions and get answers on any topic related to Nepal. Explore FAQs, articles, reviews, videos, and analysis to stay informed, discover local insights, and connect with everything happening in Nepal.

About Us Join Now

अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुन: जाँच गर्ने भएको छ। अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएका हुन्। यसमा कुन कुन देशका नागरिक पर्छन् भनेर सोध्दा एजेन्सीले जुनमा जारी ...

Continue reading

रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार युवकको मृत्यु भएको छ।बाँफिकोट गाउँपालिका –७ बास्तोलामा गएराति मोटरसाइकल दुर्घटनामा परेको हो। यो दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। क.प्र- ०३००१ प ०६१३ नम्वरको मोटरसाइकल नालामा खसेर दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी ...

Continue reading

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा आज पहिलो खेल शुक्रबार बिहान ११ः४५ बजेदेखि सुरु हुँदैछ।याे खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन्। दिउँसाे ४ः०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स ...

Continue reading

पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा  मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पशुपतिनगरबाट हेटाैँडा बजारतर्फ आउँदै गरेको ना.३८ प ५८५० नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली ...

Continue reading

टेकुस्थित कौसी थिएटरमा नाटक ‘के? अस.’ आज (शुक्रबार) देखि नियमित मञ्चन हुँदै छ। यसअघि बिहीबार साँझ नाटकको प्रिमियर शो गरियो। इलममणि दीक्षित र विजय आनन्द ताम्राकारको संयुक्त लेखन र निर्देशनमा बनेको यो नाटक मंसिर २१ गतेसम्म चल्नेछ।यो नाटक कुनै पूर्वलिखित पटकथा बिना नै स्क्र्याचबाट बनेको हो।जुन ...

Continue reading

टाढाबाट आज यो लेख्न बस्दै गर्दा म एउटा गीत सुनिरहेको छु, मल्लिका–ए–तरुन्नुम (क्विन अफ मेलोडी) नूर जहाँले गाएको। नूर जहाँ को हुन्, म चिनाउनतिर लाग्दिनँ। म चाहन्छु– जो आज आफूलाई नेपालको धुन्धानको पुस्ता ठानिरहेको छ, उसले अलिकति मेहनत गरेर ती ...

Continue reading

काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।आज (शुक्रबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो।त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले ...

Continue reading

विश्व चर्चित  अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी भारत भ्रमणमा आउने भएका छन्। मेसीले सामाजिक सञ्जालमार्फत् आफू भारत भ्रमणमा आउन लागेको जानकारी दिएका हुन्।भारत भ्रमणका क्रममा मेसीले कोलकाता, मुम्बई, दिल्ली, हैदाराबादसहितका शहरमा पुग्ने कार्यक्रम छ। ती सहरमा आयोजना हुने कार्यक्रममा उनी सहभागी ...

Continue reading

अस्ट्रेलियाले बिहीबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई राज्य-प्रायोजित "आतंकवादको समर्थक" घोषणा गरेको छ। यो निर्णय अस्ट्रेलियाको गुप्तचर एजेन्सी एएसआईओद्वारा गरिएको मूल्याङ्कनपछि गरिएको हो। एएसआईओका अनुसार, आईआरजीसीले अस्ट्रेलियाको यहुदी समुदायविरुद्ध आक्रमण गरेको थियो।अस्ट्रेलियाको विदेश विभाग, गृह मामिला विभाग र महान्यायाधिवक्ताद्वारा जारी ...

Continue reading

बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ। नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थप २० मेगावाट बिजुली निर्यातका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सहमति ...

Continue reading

किएभले मस्कोले दाबी गरेको क्षेत्रबाट फिर्ता भएमा रूसले युक्रेनमा आक्रमण अन्त्य गर्ने अन्यथा रूसी सेनाले उक्त क्षेत्र बलपूर्वक कब्जा गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन्।रुसी सेना बिस्तारै तर स्थिर रूपमा पूर्वी युक्रेनमा युक्रेनी सेनाविरुद्धको महँगो लडाइँमा फसिरहेको छ।रुसले ...

Continue reading

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबै मुद्राको मूल्य बढेको थियो। आज अमेरिकी डलर ...

Continue reading