महाधिवेशन प्रतिनिधि छान्न एमालेले देशभर थाल्यो निर्वाचन
नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि विभिन्न जिल्लास्तरमा निर्वाचन प्रक्रिया सुरु भएको छ।महाधिवेशनका लागि देशभर एकैदिन यही मङ्सिर १३ गते प्रतिनिधि चयन गरिसक्नुपर्ने भएकाले सोका लागि मतदाता नामावली प्रकाशन र उम्मेदवारी दिने प्रक्रिया सुरु भएको हो।कतिपय जिल्लामा ...
Continue reading