पोखरामा गोरु र मियोसहितको दाइँ हुँदै
अघिल्लो वर्ष पोखरा महानगरपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार नगद अनुदान दिने घोषणा गर्दा जम्मा ५ सय ७० जनाले मात्र आवेदन बुझाएका थिए। तीमध्ये ५ सय ५० जना किसानलाई महानगरले गएको वैशाखमा नगदसहित सम्मानित गरेको थियो।कृषिमै आश्रित स्याङ्जाको फेदीखोला गाउँपालिकाले ...
Continue reading