नाबालिकासँग विहे गर्ने चिनियाँ नागरिक र बुवा पक्राउ
विहे गर्ने उमेर नपुगेकी बालिकासँग विवाह गर्ने चिनियाँ नागरिक र बालिकाका बुवा पक्राउ परेका छन्। बाराको करैयामाई गाउँपालिकास्थित आफ्नै घरमा चिनियाँ नागरिक २२ वर्षीय निउ युबिनसँग बालिकाको बिहे गरिरहेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।उमेर नपुगेकी बालिकासँग चिनियाँ नागरिकको विवाह ...
Continue reading