छक्का हान्दै विनोद भण्डारीले पूरा गरे अर्धशतक
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका प्रारम्भिक ब्याटर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार लुम्बिनी लायन्सविरुद्ध भण्डारीले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले चार चौका र तीन छक्का प्रहार गरे। एनपीएलको यो सिजनामा ...
Continue reading