१० ओभर सकिँदा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध बनायो ७० रन
जारी नेपाल प्रिमियर लिग दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिमविरुद्ध टस हारेको लुम्बिनीले १० ओभर सकिँदा ७० रन जोडेको छ। २ विकेट गुमाएर लुम्बिनीले उक्त स्कोर बनाएको हो। डार्शी शर्ट १८ र सुमित महर्जन १८ रनमा आउट भए। अहिले कप्तान रोहित पौडेल २१ ...
Continue reading