चिसो बढेको बढ्यै छ, आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति छ?
काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।यसै क्रममा आज बिहीबार बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले नेपालखबरलाई जानकारी दिए।हिजो बुधबार पनि बिहान यो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ...
Continue reading