परराष्ट्र सचिव राई बेल्जियममा
परराष्ट्र सचिव अमृतबहादुर राई आज बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्। युरोपेली युनियनको मुख्यालयमा २०८२ साल मंसिर १२ गतेमा हुने १६ औँ नेपाल–ईयू संयुक्त आयोगको बैठक हुँदैछ।सो बैठकमा नेपाली पक्षको नेतृत्व सचिव राईले गर्नेछन्।बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले सामाजिक सञ्जाल ...
Continue reading