सैनिक आवसीय विद्यालयको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
सुर्खेतो वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकमा सैनिक आवासीय महाविद्यालय मंगलगढीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय विद्यालयको बाप्र०१००४ क ५५७४ नम्बरको स्कुल बसले भे८प ४२९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते ...
Continue reading